ओस्कर वाइल्डका महत्वपूर्ण भनाइहरू


 


१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।


२. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।


३. एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्त सँग उसको विगत रहेको हुन्छ भने व्यक्ति सँग भविष्य ।


४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।


५. महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।


६. हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।


७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।


८. सत्य दुर्लभ रूपमा सत्य हुन्त तर साधारण कहिल्यै हुदैन ।


९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।


१०. व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: