नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)


 https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

.

१. ज्ञानेन्द्र शाह

'दु:खीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझै दु:ख मलाई दे।' - बालकृष्ण सम

.

२. गगन थापा

‘तिम्रा विचारसँग म असहमत छु, तर तिम्रो विचारको रक्षाका लागि सास छउन्जेल लडिरहनेछु’ - भोल्तेयर

.

३. मोहन बैद्य

‘एउटा औसत मानिस, जसलाई आफ्नै जीवनमा कसो गर्ने हो थाहा छैन। ऊ अर्को मानिसको जीवनको दीर्घायु चाहन्छ।’ - एनातोले फ्रान्स

.

४. कमल थापा

‘ईश्वरले मलाई क्षमा गर्लान्। किनकि यो तिनको बिजनेस हो।’ - हेनरिख हाइने

.

५. चित्रबहादुर के.सी

‘हामी यति देशभक्त छौं कि, यो देशको भलो चिताएर देशै छाडिदियौं।’ - जर्ज व्यारिंग्टन (नामुद पाकेटमार)

.

६. डा. बाबुराम भट्टराई

‘कोही न कोही त हामीभन्दा बढी बुद्धिमान् छ, र त्यो सबैजना छन्।’ - नेपोलियन बोनापार्ट

.

७. सुशिल कोइराला

‘स्वर्गको नोकर हुनुभन्दा नर्कको राजा हुनु राम्रो।’ - जोन मिल्टन

.

८. रामचन्द्र पौडेल

‘सबै जनावर समान छन्, तर कोही अलि बढी समान।’ - जर्ज अर्वेल

.

९. विजयकुमार गच्छदार

‘नाउ पानीमा रहे त ठिकै छ, तर नाउमुनि पानी नरहे डुब्नेछ। साधक संसारमा रहे ठिकै छ, तर साधकभित्रै संसार नरहे?’ - रामकृष्ण परमहंस

.

१०. केपी ओली

‘ओ न्यायमूर्तिहरू हामी तिमीहरूभन्दा राम्ररी काम गर्छौं। तिमीहरू भद्र देखिने गरी काम गर्छौं, हामी दारु पिएर। तिमीहरू मानिसको रगत पिउँछौ, हामी रक्सी। इमानका साथ भन त, को बढी रक्तपिपासु छ?’ - उमर खैय्याम

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

जीवनका भोगाइमा आधारित भनाइहरू

अल्बर्ट आइन्स्टाइनका दस भनाइहरू