नरेन्द्र दामोदरदास मोदीका भनाइहरू


 https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g



१. लोकतन्त्रमा जनमत सदैव निर्णायक हुन्छ र हामी सबैले विनम्रताका साथ यसको स्विकार गर्नुपर्दछ ।


२. राजनितिमा कुनै पूर्णविराम हुदैन ।


३. हामी कुनै व्यक्तिको सनकद्वारा सरकार चलाउदैनौ । हाम्रो विकास सुधारद्वार सञ्चालित छ, हाम्रो सुधार नितीद्वारा सञ्चालित छ र हाम्रो निती जनताद्वारा सञ्चालित छ ।


४. IT IT=IT, Indian Talent Information Technology=India Tomorrow


५. मेरो निम्ती राजनीति महत्वकांक्षा होइन बल्की एक मिशन हो ।


६. मेरो निम्ती धर्म काम प्रति निष्ठा हुनु हो र निष्ठापूर्वक काम गर्नु धार्मिक हुनु हो ।


७. कडा मेहेनतले हामीमा थकान होइन सन्तोष ल्याउदछ ।


८. इच्छा स्थिरता=संकल्प, संकल्प कडा मेहेनत=सफलता ।


९. समाजसेवाले हामीलाई आफ्नो रिण चुकाउने मौका प्रदान गर्दछ ।


१०. तिनीहरू जो हिडिरहन्छन् उनीहरूले मिठो प्रतिफल प्राप्त गर्दछन् । यसर्थ अघि बढ्दै गर ।


११. हामी सबैमा असल र खराब गुण हुन्छन् । जसले असल गुणमा आफ्नो ध्यान केन्द्रित गर्छ उही सफल बन्दछ ।


१२. मन कहिल्यै हाम्रो समस्या होइन, समस्या त हाम्रो मानसिकता हो ।

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: