मनुस्मृतिका भनाइहरू

 


https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

- कुनै पनि मानिसको अपमान गर्नु हुदैन ।


- सूर्योदयभन्दा अगाडि छात्रले बिछ्यौना छाड्नुपर्दछ । दिनमा या सूर्यास्तको बखतमा कहिल्यै सुत्नु हुँदैन ।


- ईश्वरको सबैभन्दा उत्तम पुजा काम गरिरहनु हो ।


- तुच्छ बस्तुबाट पनि स्वर्ण निस्कन्छ भने पनि निकाल्नुपर्दछ ।


- आनन्दको मूल स्रोत सन्तोष हो ।


- हाम्रो अगाडी जे काम आइपरेको छ त्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो ।


- प्रत्येक राम्रा काम सुरूमा असंभव देखिन्छन् ।


- हाम्रो मुख्य काम सुदूर भविष्यमा हुने कुरालाई हेर्ने होइन, तर अगाडी जे परिआएको छ त्यसलाई गर्ने हो ।


Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: