चाणक्य-वाणी

 

https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

 

- ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।

- गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।

- जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।

- चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।

- भोको भए पनि बाघले घास खादैन ।

- अधिक लोभ अधिपतनको कारण हो ।

- आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।

- धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।

- अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।

- सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।

- मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?

- आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: