सत्य साईबाबाका वाणीहरू


 https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

 

- सेवा प्रेमको अर्को रूप हो ।


- माननव सेवा नै कुनै भगवानको सेवा हो ।


- भगवान आफैभित्र हुन्छ ।


- कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।


- आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।


- अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।


- ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।


- बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।


- बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।


- सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: