जीवनका भोगाइमा आधारित भनाइहरू

 1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ ।


2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।


3] जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।




4] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ ।


5] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।


6] भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।


7] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।


8] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।


9] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् ।


10] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।


11] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।


12] जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।


13] जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।


14] यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।


15] असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।


16] हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।


17] अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।


18] तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।


19] पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।


20] यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।


21] तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।


22] कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।


23] पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।


24] कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।


25] यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।


26) यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g


Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

अल्बर्ट आइन्स्टाइनका दस भनाइहरू