ओस्कर वाइल्डका ११ भनाइहरु


 https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

विश्वविख्यात साहित्यकार ओस्कर वाइल्ड जीवनलाई अमूल्य उपहारका रुपमा परिभाषित गर्छन् ।

उनले जीवनलाई व्याख्या गर्दै विभिन्न कविता तथा उनका रचनाहरुमा जीवन सुन्दर फूलका रुपमा चित्रण गरेका छन् । उनका केही भनाई जसको अनुकरणले तपाईंले पनि सुन्दर जीवन जिउन सक्नुहुन्छ ।

१. हृदयमा प्रेम जोगाइराख । प्रेम बिनाको जीवन सूर्यको अनउपस्थितीमा लोलाएको फूलको वृक्षजस्तै हुन्छ ।

२. साचो मित्रले सधै तिमीलाई अघि बढ्न मदत गरिरहन्छ ।

३. एउटा साधरण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।

४.अनुभव भनेको हाम्रा गल्तीहरुलाई दिएको साधरण नाम हो ।

५. महिलाहरु प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन् ।

६. हामी सबै नालीमा बाचिरहेका छौं तर कोहीकोहीका नजर चम्किला ताराहरुप्रति छ ।

७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाइ प्रेम गर्छिन् त सर्वस्व सुम्पिन्छन् ।

८. सत्य दुर्लभ रुपमा सत्य हुन्छ तर साधरण कहिल्यै हुदैन ।

९. यदि कुनै पुस्तक पटकपटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।

१०. तिमी आफू बन बाकी सबै प्रयोगमा आइसकेका छन् ।

११. असल मित्रले सधै अगाडी मात्र छुरा रोप्छ ।

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: