गौतम बुद्ध का भनाइ हरु
https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g
१)आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको सुनेकाकुरामा विश्वस नगर ।
2)हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
3)आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा। होइन ।
4जसले तृष्णालाई बढाउँदछ, जसले उपाधिलाई बधाउँद्छ, जसले उपाधिलाई बढाउँदछ, उसले दु:खलाई बढाउँदछ।
5)The less you respond to negative people, the more peaceful your life will become.”
6)If anything is worth doing, do it with all your heart.”
7)लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ
8)Do not dwell in the past, do not dream of the future, concentrate the mind on the present moment.”
9)विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा। आफ्नो ध्यान लगाउ ।
10)Do not learn how to react learn how to respond.”
11)जागरुकताको अभ्यास गर्नुपर्छ, जागरुकतायुक्त हुनुपर्छ।
12)Make your peace with that and all will be well.”
13)हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ
14)Everything that has a begining has an ending.
15)मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के। गर्न बाकी छ ।
16)जसले आफ्नो चित्नलाई जित्न सक्दछ,
उसलाई। कसैले। पनि जित्न सक्दैन। सक्दैन।
Comments
Post a Comment