अरस्तुका महत्वपूर्ण भनाइहरू


 https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g


१. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।


२. आशा जागा अवस्थाको सपना हो ।


३. सबैको लागि साथी कसैको पनि साथी होइन ।


४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।


५. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।


६. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।


७. साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।


८. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।


९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।


१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।


Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: