माया एन्जेलोका भइहरू



१. तिमीले जीवनका सबै घट्नाहरूलाई नियन्त्रण त गर्न नसकौला तर तिमीले त्यसबाट पतन नहुने निर्णय लिन सक्छौ ।
६. मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।

२. कसैको जीवनको बादलमा इन्द्रेणी बन्ने प्रयाश गर्नु ।

३. हामीले थुप्रै असफलताहरू भेटौला तर हामी स्वयं असफल भने हुनुहुदैन ।

४. आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन ।

५. प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्दछ ।

६. मैले यो जाने की, तिमीले भनेको र गरेको मानिसले बिर्सिनेछन्, तर तिमीले उनीहरूमाथी पारेको प्रभाव कहिल्यै बिर्सनेछैनन् ।

 

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: