फ्रान्सिस बेकनका भनाइहरू

 https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

 

१. आशा एक राम्रो ब्रेकफास्ट हो तर खराब रात्रीभोज ।


२. ज्ञान नै शक्ति हो ।


३. यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।


४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।


५. श्रिमतीहरू युवा अवस्थाका प्रियशी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।

६. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।



७. कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।


८. हामीले प्रकृतीलाई अनुशरण गर्न बाहेक निर्देशित गर्न सक्दैनौ ।


९. क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्वपूर्ण हुन्छन् ।


१०. न्यायको क्षेत्र एउटा खोक्रो ठाँउ हो ।

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: