हिमाली गाउँपालिका




हिमाली गाउँपालिका

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ कि मी टाढा उत्तर पुर्वि दिशामा रहेको यस हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग कि मी रहेको छ । गाउँपालिका भाैगाेलीक अवस्थितिका हिसावले हेर्दा २९ डिग्री २८ मिनेट ५० सेकेन्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएकाे छ । यस गाउँपालिकाकाे सिमाना पुर्वमा मुगु जिल्ला , पश्चिममा वझांङ जिल्ला , उत्तरमा हुम्ला जिल्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेकाे छ ।

Share
बजेट तथा कार्यक्रम
हिमाली गाउँपालिकाको आ.व २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रम ।
मिति: 06/28/2022 - 07:43
हिमाली गाउँपालिकाको आ.व २०७९।०८० को बजेट तथा कार्यक्रम ।
मिति: 06/28/2022 - 07:40
आ.व.२०७८।०७९ को बजेट तथा कार्यक्रम
मिति: 06/25/2021 - 14:29
आ.व.२०७७।०७८ को बजेट तथा कार्यक्रम
मिति: 06/26/2020 - 18:53
आ.व.२०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम
मिति: 06/25/2020 - 14:44
अन्य
ऐन, कानुन तथा निर्देशिका
हिमाली गाउँपालिकाकाे बिनियोजन ऐन २०७९ (संशोधित)
मिति: 06/28/2022 - 11:24
हिमाली गाउँपालिकाकाे आर्थिक ऐन २०७९
मिति: 06/28/2022 - 07:48
गाउँपालिकाको भूमि ऐन २०७८
मिति: 05/27/2022 - 16:24
गाउँपालिकाको खानेपानी, सरसफाइ एवं स्वच्छता ऐन, २०७८
मिति: 05/27/2022 - 16:23
गाउँपालिकाको कृषि ऐन २०७८
मिति: 05/27/2022 - 16:22
अन्य
सार्वजनिक खरिद/बोलपत्र सूचना
Invitation For Bids
मिति: 08/14/2022 - 12:11
Invitation For Bids
मिति: 08/07/2022 - 14:01
Invitation For Bids
मिति: 04/15/2022 - 00:00
Letter Of Intent
मिति: 04/07/2022 - 13:41
Letter Of Intent
मिति: 01/24/2022 - 13:22
अन्य
योजना तथा परियोजना
हिमाली गाउँपालिकाको राजश्व सुधार कार्ययाेजना मस्यौदा प्रतिवेदन ।
मिति: 07/03/2022 - 16:50
विषयगत विभाग।महाशाखा शाखा/ उपशाखा/एकाइहरु एवं जनशक्तिको काम, कर्तव्य, अधिकार र जिम्मेवारीको कार्यविवरण ।
मिति: 01/05/2022 - 11:01
हिमाली गाउँपालिकाकेा प्राविधिक कर्मचारीकेा लागी वनेकेा कार्यविधी २०७५।०३।१४
मिति: 09/12/2018 - 10:25
हिमाली गाउँपालिकाको एकिकृत सम्पति व्यवस्थापन नमुना कार्यविधी २०७५/७६
मिति: 09/10/2018 - 23:36
अन्य
Poll
तपाईलाई हाम्रो गाउँपालिकाकाे सेवा कस्ताे लाग्याे ?
Choices
साह्रै राम्रो
राम्रो
झन्झटिलो लामो
Older polls
Results
Notices
सूचना तथा समाचार
सार्वजनिक खरीद /बोलपत्र सूचना
एन, कानुन तथा निर्देशिका
कर तथा शुल्कहरु
Ward Profile
वार्ड नं ७
वार्ड नं ६
वार्ड नं ५
वार्ड नं ३
वार्ड नं २
वार्ड नं १
वार्ड नं ४
https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g

Comments

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू: