Posts

Showing posts from September, 2022

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

Image
  https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g . १. ज्ञानेन्द्र शाह 'दु:खीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझै दु:ख मलाई दे।' - बालकृष्ण सम . २. गगन थापा ‘तिम्रा विचारसँग म असहमत छु, तर तिम्रो विचारको रक्षाका लागि सास छउन्जेल लडिरहनेछु’ - भोल्तेयर . ३. मोहन बैद्य ‘एउटा औसत मानिस, जसलाई आफ्नै जीवनमा कसो गर्ने हो थाहा छैन। ऊ अर्को मानिसको जीवनको दीर्घायु चाहन्छ।’ - एनातोले फ्रान्स . ४. कमल थापा ‘ईश्वरले मलाई क्षमा गर्लान्। किनकि यो तिनको बिजनेस हो।’ - हेनरिख हाइने . ५. चित्रबहादुर के.सी ‘हामी यति देशभक्त छौं कि, यो देशको भलो चिताएर देशै छाडिदियौं।’ - जर्ज व्यारिंग्टन (नामुद पाकेटमार) . ६. डा. बाबुराम भट्टराई ‘कोही न कोही त हामीभन्दा बढी बुद्धिमान् छ, र त्यो सबैजना छन्।’ - नेपोलियन बोनापार्ट . ७. सुशिल कोइराला ‘स्वर्गको नोकर हुनुभन्दा नर्कको राजा हुनु राम्रो।’ - जोन मिल्टन . ८. रामचन्द्र पौडेल ‘सबै जनावर समान छन्, तर कोही अलि बढी समान।’ - जर्ज अर्वेल . ९. विजयकुमार गच्छदार ‘नाउ पानीमा रहे त ठिकै छ, तर नाउमुनि पानी नरहे डुब्नेछ। साधक संसारमा रहे ठिकै छ, तर

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू:

Image
https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g   पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त नयाँ इतिहास केर्ने जिम्मा पाकोछु मैले डाक्न मैले सारा नेपालीहरुलाइ डाकेकै छु सिंहदरबार घेर्ने जिम्मा पाकोछु मैले त आस्वासन मात्र दिए यी फटाहा नेताहरुले तिनै नेताहरु सेर्ने जिम्मा पाकोछु मैले त यो कठ्याँङ्रिने जाडो भरि नै सबै गरिबलाई न्यानो लुगाले बेर्ने जिम्मा पाकोछु मैले त अनाथ आश्रमभरि हेर्नुस ति लालाबालाहरु तिनैलाइ राम्ररी हेर्ने जिम्मा पाकोछु मैले त 🖐️रोहित राना ओइलिएर झर्नुपर्ने, मेरो जिन्दगानि // बिबस्तामै मर्नुपर्ने,मेरो जिन्दगानि // के दिन्छर मेरो लागि,दुँनियाले यहाँ, // भारी बैंश भर्नुपर्ने,मेरो जिन्दगानि // कोही चुम्छ कोही चुड्छ,मेटाई अस्तित्व, // सामना त्यो गर्नुपर्ने ,मेरो जिन्दगानि // पिडा आफ्नै मुटु माझ,भमराले चुम्दा,// सुगन्धता छर्नुपर्ने, मेरो जिन्दगानि // लुछाचुडी गर्छन उनै,चोट दिने पनि // साथ उन्कै पर्नुपर्ने , मेरो गिन्दगानि // 🖐️पासाङ तमु मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखेँ ।।

जीवनका पानाहरूमा आधारित भनाइहरू

Image
१. एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ । २. म तिम्रो लागि त्यति किमती बन्न चाहन्छु कि मलाई गुमाउछु कि भन्ने डर मनमा सधै रहिरहोस । ३. त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ । ४. मित्रताको रुपान्तरण नै सत्रुता हो, विना मित्र त्यहाँ सत्रुको जन्म हुदैन । ५. छोडिदिए मैले त्यस्ता मान्छेहरुको अघि झुक्न जसलाई मेरो कहिल्यै कुनै कदर नै थिएन । ६. भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न बडो कठिन हुन्छ । ७. भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ । ८. बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस । ९. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो । १०. माया र मजाक हरकोहि सँग गरिदैन । ११. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि । १२. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्

प्रेरक भनाइ हरु

Image
  https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g 1)’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2)मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले  सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर 3)शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । (ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।4)मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । 5)दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो । 6)क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको  कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस।  यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो  बर्षियोस । 7)कुनै पनि मा

जीवनका भोगाइमा आधारित भनाइहरू

Image
 1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ । 2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । 3] जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ । 4] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ । 5] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन । 6] भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ । 7] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन । 8] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ । 9] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् । 10] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् । 11] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न । 12] जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ । 13] जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ । 14] यदि तपाईको लक्ष्यमा कोही पनी