अल्बर्ट आइन्स्टाइनका दस भनाइहरू


 . १ ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।


२. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।

३. म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।

४. धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ ।

५. हामीले बलद्वारा शान्ति प्रप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।

६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।

७. यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।

८. हिजबाट सिक, आजँका लागि बाचँ र भोल्का लागि आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।

९. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।

१०. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतीनै मुर्ख थियौ ।

Comments

Post a Comment

Popular posts from this blog

जीवनका पानाहरूमा आधारित भनाइहरू

जीवनका भोगाइमा आधारित भनाइहरू