Posts

नेपाली नेताका प्रवृत्ती सुहाउदा भनाइहरू (कुमार नगरकोटीको 'मिस्टिका' बाट)

Image
  https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g . १. ज्ञानेन्द्र शाह 'दु:खीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझै दु:ख मलाई दे।' - बालकृष्ण सम . २. गगन थापा ‘तिम्रा विचारसँग म असहमत छु, तर तिम्रो विचारको रक्षाका लागि सास छउन्जेल लडिरहनेछु’ - भोल्तेयर . ३. मोहन बैद्य ‘एउटा औसत मानिस, जसलाई आफ्नै जीवनमा कसो गर्ने हो थाहा छैन। ऊ अर्को मानिसको जीवनको दीर्घायु चाहन्छ।’ - एनातोले फ्रान्स . ४. कमल थापा ‘ईश्वरले मलाई क्षमा गर्लान्। किनकि यो तिनको बिजनेस हो।’ - हेनरिख हाइने . ५. चित्रबहादुर के.सी ‘हामी यति देशभक्त छौं कि, यो देशको भलो चिताएर देशै छाडिदियौं।’ - जर्ज व्यारिंग्टन (नामुद पाकेटमार) . ६. डा. बाबुराम भट्टराई ‘कोही न कोही त हामीभन्दा बढी बुद्धिमान् छ, र त्यो सबैजना छन्।’ - नेपोलियन बोनापार्ट . ७. सुशिल कोइराला ‘स्वर्गको नोकर हुनुभन्दा नर्कको राजा हुनु राम्रो।’ - जोन मिल्टन . ८. रामचन्द्र पौडेल ‘सबै जनावर समान छन्, तर कोही अलि बढी समान।’ - जर्ज अर्वेल . ९. विजयकुमार गच्छदार ‘नाउ पानीमा रहे त ठिकै छ, तर नाउमुनि पानी नरहे डुब्नेछ। साधक संसारमा रहे ठिकै छ, तर ...

नेपाली आजसम्मकै उ्कृष्ट गजलहरू:

Image
https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g   पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त नयाँ इतिहास केर्ने जिम्मा पाकोछु मैले डाक्न मैले सारा नेपालीहरुलाइ डाकेकै छु सिंहदरबार घेर्ने जिम्मा पाकोछु मैले त आस्वासन मात्र दिए यी फटाहा नेताहरुले तिनै नेताहरु सेर्ने जिम्मा पाकोछु मैले त यो कठ्याँङ्रिने जाडो भरि नै सबै गरिबलाई न्यानो लुगाले बेर्ने जिम्मा पाकोछु मैले त अनाथ आश्रमभरि हेर्नुस ति लालाबालाहरु तिनैलाइ राम्ररी हेर्ने जिम्मा पाकोछु मैले त 🖐️रोहित राना ओइलिएर झर्नुपर्ने, मेरो जिन्दगानि // बिबस्तामै मर्नुपर्ने,मेरो जिन्दगानि // के दिन्छर मेरो लागि,दुँनियाले यहाँ, // भारी बैंश भर्नुपर्ने,मेरो जिन्दगानि // कोही चुम्छ कोही चुड्छ,मेटाई अस्तित्व, // सामना त्यो गर्नुपर्ने ,मेरो जिन्दगानि // पिडा आफ्नै मुटु माझ,भमराले चुम्दा,// सुगन्धता छर्नुपर्ने, मेरो जिन्दगानि // लुछाचुडी गर्छन उनै,चोट दिने पनि // साथ उन्कै पर्नुपर्ने , मेरो गिन्दगानि // 🖐️पासाङ तमु मन भित्र तिमी देखेँ । तन भित्र तिमी देखेँ । खल्ति छाम्दा भेटीएको, धन भित्र तिमी देखेँ ।। लेक बेशी हिड्ने बेला, वन भित्र तिमी देखे...

जीवनका पानाहरूमा आधारित भनाइहरू

Image
१. एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ । २. म तिम्रो लागि त्यति किमती बन्न चाहन्छु कि मलाई गुमाउछु कि भन्ने डर मनमा सधै रहिरहोस । ३. त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ । ४. मित्रताको रुपान्तरण नै सत्रुता हो, विना मित्र त्यहाँ सत्रुको जन्म हुदैन । ५. छोडिदिए मैले त्यस्ता मान्छेहरुको अघि झुक्न जसलाई मेरो कहिल्यै कुनै कदर नै थिएन । ६. भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न बडो कठिन हुन्छ । ७. भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ । ८. बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस । ९. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो । १०. माया र मजाक हरकोहि सँग गरिदैन । ११. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि । १२. मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्...

प्रेरक भनाइ हरु

Image
  https://youtube.com/channel/UCBKySB9De4nojGj6_HXJ7_g 1)’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2)मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले  सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर 3)शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । (ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।4)मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । 5)दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो । 6)क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको  कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस।  यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो  ...

जीवनका भोगाइमा आधारित भनाइहरू

Image
 1] जब कसैले तपाईको copy गर्छ, भने सम्झिनुस् तपाई Success हुदै हुनुहुन्छ । 2] कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । 3] जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ । 4] यदि तपाईको “plan A ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै 25 वटा Letters बाकी नै छ । 5] जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन । 6] भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ । 7] कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन । 8] महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ । 9] जुन चीजमा तपाईको Interest छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको 12 किन नबजेको होस् । 10] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् । 11] खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न । 12] जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ । 13] जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ । 14] यदि तपाईको लक्ष्यमा कोही...